गोरुले खेत जोतेर गहुँ छर्ने तयारी
बागलुङ नगरपालिका–१३ पैयुपाटाको बास्कोटमा गोरुको सहायताले खेत जोतेर गहुँ छर्ने तयारी गरिँदै । अहिले गाउँभरमा कृषि यन्त्रिकरणका कारण फ्याट्टफुट्ट मात्रै हलगोरु देखिने गरेका छन् ।
तस्बिर :खेमराज गौतम÷रासस
