सतबीज छर्दै भक्तजन !

हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटधाममा बाला चर्तुदशी पर्वको अवसरमा सतबीज छर्ने भक्तजनहरुको घुइँचो। नवलपुर, तनहुँ र चितवनमा पर्ने देवघाटमा बाला चतुर्दशीमा सतबीज छर्न देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् ।
तस्बिरः टेकराज पोखरेल÷रासस