कालिका पुगेपछि अघि लागे रवि लामिछाने

चितवन : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाउनु भएको छ ।  इच्छाकामना गाउँपालिकाको मतगणना सकेर कालिका नगरपालिकामा लागेपछि उहाले अग्रता लिनु भएको हो ।

पछिल्लो मतपरीणम अनुसार  लामिछानेले ४ हजार चार सय १४ मत ल्याएर अगाडी हुनु भएको छ। यस्तै नेकपा एमालेका उम्मेद्वार कृष्णभक्त पोख्रेलले ३ हजार ८ सय ७८ मत  प्राप्त गर्नु भएको छ। त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ५ सय ६० मत  ल्याउनु भएको छ ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?