सर्केगाड गाउँपालिकामा रोकिए मतपेटिका
मङ्सिर ४ गते मतदान कार्य सम्पन्न भए पनि हुम्लाको सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्न नसकेर सर्केगाड गाउँपालिका मै रोकिएका मतपेटिका । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो ।
तस्बिरः दाने बोहरा÷रासस
