पेरुङ्गा माछा !
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित एक होटलमा बिक्रीका लागि पेरुङ्गा राखिएको असला माछा । प्रति पेरुङ्गा रु १ हजारदेखि एक हजार ८०० सम्ममा खरिद बिक्री हुने असला माछा काठमाडौँ, विराटनगर, इटहरीलगायत शहरमा कोसेलीको रुपम लगिन्छ ।
तस्बिर : भविन काकी/रासस
