बाजुराका भेडा व्यवसायी चिसो छल्न बुणामाजको सडकमा
बाजुरा जिल्लाको हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा ब्यवसायीहरु हिउँदको समयमा चिसो छल्न परिवारसहित डोटीको दिपायल सिलगढी नगरपालिका– ७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् ।
तस्बिर :गणेश मौनी /रासस
