बेगाडामा सवार हुँदै यात्रु !
औरही गाउँपालिका देउरी गाउँको बाटोमा बेलगाडामा सवार हुँदै यात्रु । अहिले सवारीका थरीथरीका साधन आए पनि पहिले पहिले विशेष गरी तराई मधेसमा बेलगाडालाई नै सवारीसाधनको रुपमा प्रयोग गरिन्थ्यो ।
तस्बिर : चन्द्रदेव साह/रासस
