विक्रीका लागि राखेको गोलभेडा !
घोराही-२ रामपुरका किसानले विक्रीका लागि घर बाहिर सडक किनारामा राखेको गोलभेडा । यहाँका व्यापारी घरमै तरकारी किन्न आउने भएकोले विक्री गर्न सजिलो भएको किसान बताउँछन् ।
तस्बिरः रञ्जिता अधिकारी, रासस
