घोटेर कफी तयार !
हातले कफी घोट्दै ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित बिग्स क्याफे सञ्चालिका । यहाँ घोटेर तयार गरिने कफी निक्कै प्रचलित छ । विभिन्न ठाउँबाट आउने वाह्य तथा आन्तरिक पर्यटकले घोटेर तयार भएको कफी रुचाउने गरेको व्यावसायी बताउँछन् ।
तस्बिर:सन्तोष पुर्कुटी/रासस
