कर्णालीको सुगन्धित तेल अन्तराष्ट्रिय बजारमा
कर्णालीबाट अन्तरराष्ट्रिय बजारमा निर्यातको लागि तयार गरिएको अर्गानिक सुगन्धित तेललगायत विभिन्न जडिबुटीका साथमा बायोकर्णाली एरोमाका सञ्चालक राजेन्द्र विष्ट ।
‘भलेरियन, लेमनग्रास, युकलिप्टस र क्याम्फर’ नाम गरेका चार वटा उत्पादनलाई युरोपियन बजारमा निर्यात गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
तस्बिरः सुरेश आचार्य/रासस
