कपास टिप्ने क्रममा किसानसँग नगरप्रमुख राई
किसानसँगै कपास टिप्दै हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई । लोपोन्मुख बन्दै गएको खाडी कपडा बुन्ने पेशालाई प्रवद्र्धन गर्न नगरपालिकाले कपास खेतीमा लगानीको सहयोग गर्दै आएको छ ।
तस्बिर : केदार मगर/रासस
