पहिरोको जोखिमग्रस्त विद्यालय
सुर्खेतको चिङ्गाड गाउँपलिका २ रानीबासस्थित जनता माध्यमिक विद्यालयको पहिरोले जोखिमग्रस्त भवन । डोजर प्रयोग गरी सडक खनेपछि विद्यालय भवन पहिरोको जोखिमग्रस्तमा परेको हो ।
तस्बिरः सुरेश आचार्य/रासस
