डोकामा काउली सङ्कलन गरिँदै
भेरी नगरपालिकाको मेटलास्थित तरकारीको पकेट क्षेत्रबाट सदरमुकाममा काउली बिक्री गर्नका लागि डोकामा काउली सङ्कलन गर्दै ।
तस्बिर : हेमन्त केसी/रासस
