चितवनको कालिका नगरपालिका–५ स्थित भिमोदय नमूना माध्यामिक विद्यालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थी मौरीको मह काढ्न सिक्दै ।
चितवनको कालिका नगरपालिका–५ स्थित भिमोदय नमूना माध्यामिक विद्यालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थी आफूले उत्पादन गरेको मौरीको मह बिक्रीका लागि डिब्बामा राख्दै । तस्बिरः कृष्ण अचार्य÷रासस