पोषण परीक्षण गर्दै स्वयमसेविका
सुर्खेतको बराहताल गाउँपालिका–६, विउरेनीमा बच्चाको पाखुराको नाप लिएर पोषण परीक्षण गर्दै स्वयमसेविका । बच्चालाई कुपोषण हुन नदिन यहाँ बच्चा २ वर्षको हुने बेलासम्म प्रत्येक १५ दिनमा यसरी नै पोषण परीक्षण गर्ने गरिन्छ ।
