कास्की जिल्ला प्रशासन कार्यालय परिसरमा काउली खेती
कास्की जिल्ला प्रशासन कार्यालय परिसरमा उत्पादित काउली खेती । वैदेशिक रोजगारीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा राहदानी बनाउन दैनिक त्यहाँ पुग्ने सयौ युवालाईसमेत कम्पाउण्ड भित्रको तरकारी खेतीले स्वदेशमै बसेर कृषिमा लाग्न सन्देश दिएको छ ।
