गाउँका घर उजाड बन्दै !
सुख, सुविधाका लागि मानिसहरु गाउँ छोडेर सहर केन्द्रीत हुन थाले । गाउँ छोड्ने बढेसँगै गाउँका घरजग्गा बाँझिन थालेका छन् । दैलेख गुराँस गाउँपालिका–५ मा रहेको घर जहाँ घरमा घाँस उम्रेको छ भने जग्गा बाँझै छ ।
तस्बिर: टेकराज केसी/रासस
