गोलेभेडा स्याहार्दै किसान !
शुक्लाफाँटा नगरपालिका–३ जोेनापुरका किसान व्यावसायिक रुपमा लगाएको गोलभेडाका बोटहरु स्याहार्दै । गोलभेडा खेतीबाट मात्रै यस क्षेत्रका किसानले जनही रु तीन लाखदेखि पाँच लाखसम्म आम्दानी लिने गरेका छन् ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
