परम्परागत भकारीको प्रयोग !
धनगढी उपमहानगरपालिका-५ तारानागरका बलराम चौधरीले घरमा खाद्यान्नको सुरक्षित भण्डारणका लागि प्रयोग गरेको ‘डेहरी’ अर्थात् भकारी ।
थारु समुदायमा माटो र भुस प्रयोग गरी तयार गरिने यो परम्परागत भकारीको प्रयोग पछिल्ला दिनमा घट्दै गएको छ ।
तस्बिरःसिद्धराज भट्ट:रासस
