कुलो मर्मत नहुँदा किसान मर्कामा
नेपाल–भारत सिमा क्षेत्र नजिक रहेको राजपुर गाउँपालिका– ७ भौवा नाकास्थित जीर्ण अवस्थामा रहेको पानीको कुलो । आधा भाग भत्किएको छ ।
बाह्र वर्षअगाडि स्थानीय बासिन्दाको सक्रियतामा बनेको यो काठको कुलो भत्किएपछि अहिले त्यहाँका किसानका बारीमा पानी सिँचाइ गर्न समस्या भएको स्थानीय भीमबहादुर सार्कीले बताउनुभयो ।
तस्बिर : पूर्णप्रकाश विश्वकर्मा
