अपाङ्गताले छेक्दैन स्वालम्बी बन्न
विराटनगर–१४ मा जारी ‘विराट एक्स्पो– २०७९’ मा अपाङ्गता भएका व्यक्ति स्वयंले उत्पादन गरेका वस्तु प्रदर्शन एवम् बिक्री राखिएको तस्बिर तथा विभिन्न सामग्री । अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए भने सपाङ्गभन्दा बढी मेहिनत गर्नसक्ने सन्देश प्रदर्शनीबाट प्रवाह भएको छ ।
तस्बिर :अनुज सापकोटा/रासस
