बुदुने एकीकृत वस्ती !
वि.सं. २०७२ को भूकम्पको कारण नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनीबाट विस्थापित भएका परिवार राख्न तादी–३ खरानीटारमा निर्माण गरिएको बुदुने एकीकृत वस्ती । दातृ निकायसँगको साझेदारीमा सरकारले विस्थापित परिवारका लागी जग्गा खरिद गरेर यहाँ करीब एकसय परिवारलाई पुनर्स्थापना गरिएको छ ।
तस्बिर :रामहरि न्यौपाने/रासस
