कालिज कटेज : व्यावसायिक कालिज पालन
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९, सुकेटार विमानस्थल नजिकै रहेको व्यावसायिक कालिज फार्ममा रहेका कालिज । कालिज तीन हजार ५०० देखि रु चार हजार सम्ममा खरिद बिक्री हुँदै आएको छ ।

तस्बिरः दिलकुमार लिम्बू÷रासस
