स्थानीय जातका कुखुरालाई चारो हाल्दै
शुक्लाफाँटा नगरपालिका–७ का सिद्धबहादुर धामी फर्ममा पालिएका स्थानीय जातका कुखुरालाई चारो हाल्दै । स्थानीय जातका कुखुरा, टर्की, लौकाट; बतखलगायतका पंछीपालन गरी मनग्य आम्दानी लिँदै आउनुभएको छ ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
