च्याउको रेखदेख गर्दै फार्मका सञ्चालन
सुर्खेतको वीरेन्द्रनगर–११, चौखेढुङ्गस्थित दुर्गा पशु कृषि तथा च्याउ फार्ममा काम गर्दै फार्मका सञ्चालक इमानसिं बस्नेत । उहाँको च्याउ फार्ममा वार्षिक रु दुई करोडभन्दा बढीको कारोबार हुने गर्दछ ।
तस्बिर :सुरेश आचार्य/रासस
