रासायनिक मल लिनेको लाइन
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० मा रासायनिक मलका लागि लाइन बसिरहेका किसानहरू । आलु, तोरी र गहुँमा मल हाल्ने सिजनमा मलको अभाव हुँदा किसानहरू यसरी घण्टौँ लाइन बसेर पनि रित्तो हात फर्कन बाध्य छन् ।
तस्बिर : रूपक पुरी
