कुखुरा फार्ममा काम गर्दै बुढा दम्पती
सुर्खेतको बराहताल गाउँपालिका–६, ब्युरेनीका परशुराम र उहाँकी श्रीमती धर्मा बुढा आफ्नो कुखुरा फार्ममा काम गर्दै । घरखर्च चलाउन झण्डै १० वर्ष भारतमा मजदुरी गरेका बुढा सात वर्षयता भने प्लाष्टिकको टनेलमा तरकारी उत्पादन र कुखुरापालन गरेर स्वदेशमै बसेका छन् ।
तस्बिर : सुरेश आचार्य/रासस
