रसुवाका उत्कृष्ट किसान सम्मानित
‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र नुवाकोटमार्फत जिल्लाको उत्कृष्ट तीनजना किसानलाई बुधबार केन्द्रको कार्यालय विदुरमा नगद रु पन्ध्र हजारसहित सम्मान गर्दै ।
सम्मानित हुनेमा रसुवाको गोसाईकुण्ड–५ का काल्साङ तामाङ, गोसाईकुण्ड–६ का प्रमोदकुमार तितुङ र नौकुण्ड–६ का पासाङ लामा (तितुङ) रहनुभएको छ ।
