किसानलाई निःशुल्क पावर टेलर ट्र्याक्टर
सेभ द चिल्ड्रेन सेभ द सप्तरीको सहयोगमा सप्तरीको तिलाठी कोइलाडी गाउपालिका–७ मंसपुरमा कमलेश्वरी कृषक समूहलाई निःशुल्क प्रदान गरिएको रु २ लाख ५५ हजार मूल्यबरावरको पावर टेलर ट्र्याक्टर ।
तस्बिर : अरूणकुमार यादव/रासस
