विद्यार्थीद्वारा निर्मित मकै छोडाउने मेसिन
दाङको तुलसीपुर उपमहानगरपालिका–१२, हरिपौरास्थित मेट्रो कलेजमा अध्ययनरत डिप्लोमा इन मेकानिकल इन्जिनियरिङका विद्यार्थीले बनाएको मकै छोडाउने मेसिन । करिब रु २० हजारको लागतमा उक्त मेसिन निर्माण भएको हो ।
तस्बिरः दीपक बोहरा÷रासस
