डुङ्गामा दाउरा ल्याउँदै
चितवन राष्ट्रिय निकुञ्जतर्फ नारायणी नदीको बगरबाट जम्मा गरेको दाउरा डुङ्गामा नदी तारेर लिएर आउँदै नवलपुरको मध्यविन्दु–३ का स्थानीय महिला । नारायणी नदी घटेपछि बगरमा भेटिने दाउरा ल्याएर स्थानीयले खाना पकाउन प्रयोग गर्ने गरेका छन् ।
तस्बिरः टेकराज पोखरेल/रासस