बरामद गरिएको अवैध सालको काठ
नुवाकोटको सूर्यगढी–३ बाट बरामद गरिएको अवैध सालको काठ डिभिजन वन कार्यालय नुवाकोटको परिसरमा । पछिल्लो दुई दिनमा नुवाकोटमा तीन स्थानबाट ठूलो परिणामको अवैध सालको काठ बरामद भएको छ ।
तस्बिर : रामहरि न्यौपाने/रासस
