मापदण्ड बिपरीत सामुदायिक वन उत्खनन्
सहजपुर-बोगटान-दिपायल सडक निर्माण गरीरहेको पिएलआर–कुमार जेवी कम्पनीले डोटीको बडीकेदार गाउँपालिका -१ मा रहेको अलडा मष्टा सामुदायिक वन क्षेत्रमा मापदण्ड बिपरीत माटो उत्खनन गर्दै ।
तस्वीर :चक्र बहादुर मल्ल/रासस
