नर्सरीमा हुर्काइएको बिरुवा
डिभिजन वन कार्यालय नुवाकोटको नर्सरीमा हुर्काइएको चाँप, निम लगायत विभिन्न प्रजातिका बिरुवा । डिभिजन वन कार्यालयले यो आर्थिक वर्षमा एक लाख बोट बिरुवा उपभोक्तालाई निःशुल्क वितरणका लागि बिरुवा उत्पादन गरिरहेको छ ।
तस्बिर: रामहरि न्यौपाने/रासस
