धान बेच्न आएका किसानको ट्याक्टरको लाइन
सिराहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयमा धान बेच्न गाउँ गाउँबाट आएका किसान चिसो मोसममा ट्याक्टर सहितको लामो लाइनमा लागेको छ ।
तस्बिरः लोकेन्द्र प्रसाद यादव
