डल्ला बनाउन कचौंरामा राखिएको सखर
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारको साँगुरीमा उखुको रस पकाएर डल्ला बनाउन कचौंरामा राखिएको सखर । यहाँ उत्पादित सखर प्रतिकिलो रु २३० देखि रु २५० मा बिक्री गरिन्छ ।
तस्बिर : भविन कार्की/रासस
