बेवारिस अवस्थामा सुधारिएका चुला
हुम्लाको खार्पुनाथ गाउँपालिका नल्ला पुलनजिकै नौ महिनादेखि बेवारिसे अवस्थामा छोडिएका सुधारिएका चुला । ती चुला सिमकोट गाउँपालिकाका बासिन्दाका लागि प्रयोग गर्न भनेर खरिद गरिएका हुन् ।
तस्बिर: दाने बोहरा/रासस
