पाल्चेखोला र ब्यासीगाडको बीचको अप्ठ्यारो भूभाग
डोल्पा काइके गाउँपालिकाको पाल्चेखोला र ब्यासीगाडको बीचमा अवस्थित अप्ठ्यारो भूभाग र पृष्ठभूमिमा भेरी नदी । दुनैबाट उपल्लो डोल्पा जाँदाआउँदा भेरी नदीको किनार हुँदै यस्ता बाटा दुई दर्जनभन्दा बढी यात्रा गर्न स्थानीय नागरिक बाध्यता छन् । सडक डिभिजन चौरजहारीले यो सडक निर्माणका लागि अध्ययन भने सुरु गरेको छ ।
तस्बिरः हेमन्त केसी/ रासस
