धोक्राको झोलामा दूध बिक्रीका लागि लैजाँदै
सिन्धुपाल्चोकको सिपा धुसेनीका कृषक रविनाथ आचार्य धोक्राको झोलामा दूध बाहुनेपाटी बजारसम्म लैजानुहुँदै । उहाँको दिनचर्या नै बनेको छ, ५० लिटर दूध बिक्रीका लागि बजारसम्म लैजानुहुन्छ ।
तस्बिर :देवराज सुवेदी/रासस
