काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं १ को पोखरीखोलास्थित ढकाल गाउँका किसानले व्यावसायिक रुपमा गरेको उखु खेती । उखुबाट जुस, सक्खर र चिनी बनाइन्छ ।काठमाडौँको शङ्खरापुर नगरपालिका–१, पोखरीखोलास्थित ढकाल गाउँका किसान पेल्नका लागि बारीमा उखु सफा गर्दै ।
शङ्खरापुर नगरपालिका–१, पोखरीखोलास्थित ढकाल गाउँका किसान खुदो बनाउन कोलमा उखु पेल्दै ।
शङ्खरापुर नगरपालिका–१, पोखरीखोलास्थित ढकाल गाउँका किसान उखुको रसलाई पकाएर सक्खर बनाउँदै ।
काठमाडौँको शङ्खरापुर नगरपालिका–१, पोखरीखोलास्थित ढकाल गाउँका किसान सक्खर भण्डारण गर्न घर लैजाँदै । तस्बिर: हरिराम भेटुवाल/रासस