तरकारी खेतीका लागि निर्माण गरिएका प्लाष्टिक टनेल
कञ्चनपुरको बेलडाँडी गाउँका स्थानीय किसानले व्यावसायिक तरकारी खेतीका लागि निर्माण गरेका प्लाष्टिक टनेल । यस गाउँका किसानले मौसमी र बेमौसमी तरकारी खेती गरी आर्थिक रुपमा सबल बन्दै गएका छन ।
तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
