माछापालन हुन नसकेको रु ९० लाखको पोखरी
आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्ममा माछाका भुरा उत्पादन तथा माछापालन गर्ने भनी पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटबाट रु ९० लाखमा भेरी नगरपालिका –१३ स्थित इन्द्र मिलन कृषि तथा पशुपालन सहकारी संस्थाले निर्माण गरेको माछा पोखरी । अहिले यहाँ माछापालन तथा भुरा उत्पादनको काम हुनसकेको छैन ।
तस्बिरः हेमन्त केसी/रासस
