माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बालिकाको मृत्यु

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिनुभयो । माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?