गोलभेडा खेतीबाट मनग्य आम्दानी गर्दै व्यवसायी चौधरी
कृष्णपुर नगरपाालिका–१ सुन्दरीफाँटाका किसान गयाप्रसाद चौधरी बारीमा फलेको गोलभेडा देखाउँदै । चौधरीले व्यावसायिक गोलभेडा खेतीबाट मात्रै रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
तस्बिर :राजेन्द्रप्रसाद पनेरु/रासस
