चैतेदसैँ मेलामा डालाको व्यापार
बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा सोमबारदेखि सुरु भएको चैतेदसँै मेलामा बडिगाड गाउँपालिकाको जलजलाबाट डालाको व्यापार गर्न आएको व्यापारीहरु । पछिल्लो समय प्लाष्टिकका भाडाको प्रयोगले डालाको व्यापार खस्कँदो छ ।
तस्बिर: खेमराज गौतम/रासस
