अनुदान उपलब्ध गराउँदै उपप्रमुख
स्याङ्जाको गल्याङ( ८, झोल्पेमा रहेको गाउँ सुधार दुग्ध उत्पादक सहकारीमा दूध सङ्कलन गर्ने किसानलाई अनुदान रकम प्रदान गर्नुहुँदै गल्याङ नगर उपप्रमुख हेमा न्यौपाने । नगरपालिकाले आयआर्जनका लागि दूध उत्पादन गर्दै आएका किसानलाई प्रतिलिटर रु १५ अनुदान उपलब्ध गराउँदै आएको छ ।
तस्बिर: तोलाकान्त बगाले/रासस
