चौडापाते रायो
हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ स्थित शीतोष्ण बागबानी विकास केन्द्र मुस्ताङको ब्लक (डी) मा उत्पादन गरेको चौडापाते रायो । अहिले बागबानी विकास केन्द्रमा चौडापाते रायोको साग प्रतिकेजी रु ३० देखि रु ४० मा बिक्री भइरहेको छ । उक्त रायोको बीउ प्रति केजीको रु एक हजार ५०० पर्ने गर्छ ।
तस्बिर: सुशीलबाबु थकाली/रासस
