डोको बुन्ने प्रतियोगिता
ताप्लेजुङको सदरमुकाम फुङलिङमा आयोजित औद्योगिक, कृषि तथा पर्यटन मेलामा बुधबार डोको बुन्ने प्रतियोगितामा प्रतिस्पर्धाका लागि तयार हुँदै सहभागीहरु । उक्त प्रतियोगितामा ४१ जना सहभागी छ्न् ।
तस्बिर: सन्तोष पुर्कुटी/रासस
