भेडालाई पिपिआर विरुद्धको खोप लगाउदै
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतिको बनाखेमा शनिबार भेडालाई पिपिआर रोग विरुद्धको खोप लगाउदै पशु सेवा प्राविधिक र कृषक । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले म्याग्दीमा पशुमा पूर्ण खोप अभियान सञ्चालन गरेको छ ।
तस्बिर : सन्तोष गौतम / रासस
