कटर बिक्रीको तयारी गर्दै
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारमा तरकारीको लागि प्रयोग गरिने कटर बिक्रीको तयारी गर्दै स्थानीय व्यपारी प्रभा चौधरी । चौधरी बिगत ३० वर्षदेखि निरन्तर स्थानीय बजारमा व्यापार गरि आयआर्जन गर्न सफल हुनु भएको छ ।
तस्बिर : मणिराम दाहाल/रासस
